२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

सत्तामा हुनेहरु नै बाह्रय हस्तक्षेप निम्ताउने उपकरण बने: भीम रावल

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले सत्तामा रहनेहरु नै बाह्रय हस्तक्षेप निम्ताउने उपकरण बनेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले बाह्रय हस्तक्षेप धेरै भएको र त्यो निम्ताउने उपकरण सत्तामा रहनेहरु नै रहेको बताएका हुन्।

उनले भने,'बाह्रय हस्तक्षेप धेरै भएको छ। सत्तामा हालीमुहाली गर्नेहरु यस्तो हस्तक्षेप निम्ताउने उपकरण बनेका छन्।'

प्रकाशित: १७ पुस २०८१ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App