३१ असार २०८२ मंगलबार
image/svg+xml

दान गर्दा आनन्द आउँछ : गुरुङ

समाजसेवाको भावनाकै कारण गुरुङले विगतदेखि नै अस्पताल, विद्यालय, छात्रवृत्तिजस्ता क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएका छन्।

राजीनामापछि मन्त्री गुप्ता भन्छन् : प्रविधिको उच्चतम् प्रयोगको सिकार अब अरू कोही नबनुन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रविधिको उच्चतम् प्रयोगको सिकार आफू भएको बताएका छन्।

आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

भारतका विदेशमन्त्रीले भेटे चिनियाँ राष्ट्रपति, यी हुन् छलफलका विषय

बैठकपछि उनले भारत र चीनबिचको द्विपक्षीय सम्बन्ध लगायत सीमा सम्बन्धी मुद्दाहरू समाधान गर्ने बारेमा छलफल भएको बताएका थिए।

नखाएको बिष पनि लाग्दो रहेछ भन्दै मन्त्री गुप्ताद्वारा राजीनामा घोषणा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्।

जैविक विविधता बढाउन वृक्षरोपण अभियान

सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर सबडिभिजन वन कार्यालयले विभिन्न जातका ९९ हजार ५०० रुखका बिरुवा उत्पादन गरेको छ।

एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्ण खोप घोषणा

काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकै दिन पूर्ण खोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै जिल्ला पूर्ण खोप घोषणा गरेका छन्।

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालनको तयारी भइरहेको बताएका छन्।

ट्रम्पको दाबी : म नभएको भए भारत र पाकिस्तानबिच आणविक युद्ध हुन्थ्यो

ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरेका थिए।

बन्धाताल : पर्यटकीय गन्तव्य बन्दै, पाँच करोडमा पूर्वाधार निर्माण

स्थानीयका अनुसार गोलो घेरामा फैलिएको भएर तालको नाम बन्धाताल रहन गएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ।

सडक दुर्घटनामा लुइसियाना टेक युनिभर्सिटीका दुई नेपाली विद्यार्थीको निधन

नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको शनिबा साँझ करिब ९ बजे सवारी दुर्घटनामा परी ज्यान गुमेको हो।

रुसलाई ट्रम्पको धम्की : ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका छन्।

विद्यादेवीका चुनौती

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केही नेता कार्यकर्ताहरू विद्या भण्डारीको एमालेमा भएको पुनरागमनले एमालेमा फर्कन सहज हुने अनुमान लगाइरहेका छन्।

चित्रगुप्तले बयान हैन, सजाय नै तोक्छन् होला !

दाहालले ओलीको आलोचनाका क्रममा चित्रगुप्तलाई के जवाफ दिने बताएपछि सर्वसाधारणले पनि दाहालले चाहिँ के जवाफ दिने भन्ने प्रसंग उठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्