५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १५:४० अपराह्न

ओलीबारे रावलको टिप्पणी: आँखामा पट्टी बाँधेको शासक !

‘मलाई आश्चर्य लाग्छ, सरकारमा गएपछि, म पनि गएको थिएँ । तर यति सारो आँखामा पट्टी लगाएर जनता सबै मूर्ख छन्, म मात्रै सर्व ज्ञाता छन् भन्ने यस्तो कुनै देशको शासक हुँदैन ।’

भीम रावलको पूर्व यात्रा: राजावादीसँग देखिएको हिमचिम

रावलको पूर्वी क्षेत्र भ्रमणका क्रममा एमाले नेता–कार्यकर्ता अक्सर कसैले भेटेनन्। रावललाई भेटे सबैलाई पदबाट निष्कासन गर्ने एमालेले निर्देशन दिएको चर्चा छ।

भीम रावलबारे एमाले नेताहरुः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य

नेकपा (एमाले) का नेताहरुले पार्टीबाट पूर्वउपाध्यक्ष डा.भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन्।

विराटनगर पुगेर रावलले भने: वैकल्पिक शक्ति निर्माणमा जुटी सके

नेता भीम रावलले एमालेबाट निकालिएपछि वैकल्पिक शक्ति निर्माणमा जुटेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी रावलले वैकल्पिक शक्ति निर्माणमा जुटिसकेको बताएका हुन् ।

भीम रावलको स्वागतमा राजावादी देखि समाजवादीसम्म

रावलले अब आफू कम्युनिस्ट विचारधारामा मात्र सीमित नभई मातृभूमिको रक्षाका लागि सबै खाले देशभक्तलाई जोडेर अभियान थाल्ने दाबी गरे । जसमा कम्युनिस्ट, गैर–कम्युनिस्ट र राजवादी सबै अटाउने प्रतिक्रिया दिए ।

एमाले समीक्षाविरुद्ध भीम रावलको पाँच बुँदे प्रतिवाद

रावलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा आफूले अकाट्य तथ्यका आधारमा सोधेका प्रश्न गालीगलौज हुने तर, एमालेले आफूमाथि लगाएका झुट र तथ्यहीन कुराहरू गालीगलौज नहुने भन्दै प्रश्न सोधेका छन् ।

एमालेले भन्यो: रावलको अभिव्यक्ति दाहाल र लामिछानेकै गाली गलौचको सिलसिला

‘भीम रावलजीबारे हामीले छलफल गरेनौँ,’ ज्ञवालीले भने, ‘उहाँले ३१ पृष्ठ लामो लिखित दस्ताबेजमा उल्लेख गरेका कुरा विगतकै गालीगलौजका निरन्तरता हुन् ।’

ओलीलाई रावलको प्रश्न: अध्यक्षमा उम्मेदवारी दिँदा सदस्यता खान मिल्छ ?

नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण सदस्यता खारेज गरिएको दाबी गरेका छन्।

सत्तामा हुनेहरु नै बाह्रय हस्तक्षेप निम्ताउने उपकरण बने: भीम रावल

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले सत्तामा रहनेहरु नै बाह्रय हस्तक्षेप निम्ताउने उपकरण बनेको आरोप लगाएका छन्।

पार्टी घोषणा गर्ने तयारीमा भीम रावल, बुधबार पत्रकार सम्मेलन

नेकपा एमालेबाट निष्कासन भएका नेता डा.भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

घनश्यामको दाबी: ओलीको चाकरी नगर्दा भीम रावल निकालिए

‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन्,’ महासचिव भुसालले भने, ‘जसले चाकरी गर्दैन त्यो शत्रु हो, शत्रु होइन भने त्यसले चाकरी गर्छ ।’

एमालेबाट निष्कासनपछि रावल भन्छन्: ओलीको निरंकुश निर्णय

‘यो मूलतः ओलीको एकल निर्णय हो । म माथि पार्टीको निर्णय भनेर ओलीले निरंकुशता लादे,’ रावलले भने, ‘यसले पार्टी पंङ्तीलाई क्षति गर्छ ।’

नेपालमा रेल र पानीजहाज होइन स्तरीय राजमार्ग आवश्यक: रावल

नेकपा एमालेका नेता भीम रावलले वर्षात्को परिस्थितिलाई हेरेर, बुझेर रेल र पानी जहाज नभई सुरक्षित र भरपर्दा सडक आवश्यक भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्