१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सभाको बैठक बस्दै

कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगन भएको थियो ।

प्रकाशित: १४ भाद्र २०८१ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App