२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

'प्रचण्ड अब सत्ताको खेलमा छैन' (पूर्णपाठ)

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब सरकारको खेलमा आफू नलाग्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले अब सरकारको खेलमा आफू नलाग्ने बताएका हुन्।

उनले भने, 'म स्पष्टसँग भन्न चाहन्छु– प्रचण्ड अब सत्ताको खेलमा छैन। हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्कोपटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ। तपाईंहरू मिलेर सरकार चलाउनुहोला। बीचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला।'

संसद्‌मा प्रचण्डको सम्बोधन

प्रकाशित: ११ भाद्र २०८१ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App