२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो: उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता भएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएको छ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै  मनिष झाले  उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएका हुन्।

उनले भने, ‘हामीले बुझ्यौं, आफ्नो स्रोतबाट। पत्र अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ। सिफारिस अनुसारको सुविधा नपाएको रहेछ। पत्र पनि कतै पनि नगएको,अभियोग लगाइए अनुसार कतै पनि आर्थिक चलखेल नभएको पाइयो।’

प्रकाशित: १० श्रावण २०८१ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App