प्रधानमन्त्रीलाई झाको प्रश्न: कर्मचारी राज्यप्रति लोयल हुने की मन्त्रीप्रति ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले एउटा कर्मचारी संस्थाप्रति लोयल हुने की मन्त्रीप्रति भन्दै प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले एउटा कर्मचारी संस्थाप्रति लोयल हुने की मन्त्रीप्रति भन्दै प्रश्न गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताएका छन्।
घिसिङको शून्य अंकको चर्चाले संसदमा भने सय अंककाे हंगामा ल्याएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने चेतावनी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशको कूटनीतिक रणनीति कमजोर हुँदा छिमेकी देशको एउटा कलेजको चौकीदारले पनि सजिलै नेपालीलाई कुटेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले प्रमुख दलका प्रमुख नेताहरूको ठूलो घर कहाँबाट आयो भनेर प्रश्न गरेका छन्।
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमाथि कुटपिटमा आफ्नो संलग्नता नरहेको बताएको छ।
उनले भने, 'हामी कानुनी राज्यको सम्मान गर्छौँ। हामी सहज रूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ।'
रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो।
अब परिणाम हेर्दै गर्दाखेरी यसको परिणाम सबैतिर त्यति सन्तोषजनक होइन । फेरि शतप्रतिशत सन्तोषजनक हुन्छ, भन्नेकुरा पनि हुँदैन । यो भनेको ढुंगामा लेखिएको अक्षरहरु होइन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टी सचिवालय बैठकले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।