८ वैशाख २०८२ सोमबार
image/svg+xml ११:४८ पूर्वाह्न

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए।

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी

केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ७ बजेबाट सुरु भएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्।

सांसद झाको प्रश्न: विमानको ककपिटमा रेकर्ड भएको कुरा बाहिर ल्याउन मिल्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पोखरामा दुर्घटना भएको यति एयर विमानमा पाइलट र को पाइलटले बोलेको ककपिटको रेकर्ड बाहिर आएको भन्दै त्यसप्रति ध्यानाकर्षण गरेका छन्।

रास्वपाले भन्यो: उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता भएको छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको पाइएको बताएको छ।

मनिष झाको आरोपः मुकुल कुटाई खानेदेखि गिरफ्तारसम्मको योजना बनाउँदैछन्

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहप्रवक्ता मनिष झाले पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका छन् ।

एमाले लक्षित झाको प्रश्न: व्यापारीको घरमा गएर सहमति गर्नेले नैतिकता सिकाउने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले मध्य रातमा व्यापारीको घरमा सहमति गर्नेले हामीलाई नैतिकता सिकाउने भन्दै एमालेलाई प्रश्न गरेका छन्।

कांग्रेसलाई रास्वपा सांसद झाको आग्रह: माग के हो लेटरहेडमा लिखितरूपमा ल्याउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखितरूपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्