२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री लेखकद्वारा कांग्रेसको प्रमुख सचेतक पदबाट राजीनामा

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलकाे प्रमुख सचेतकबाट राजीनामा दिएका छन्।असार ३१ मा गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिएका हुन्।

गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा दलकाे नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको गृहमन्त्री लेखककाे निजी सचिवालयले जनाएकाे छ।

प्रमुख सचेतका रुपमा सेवा गर्ने अवसर दिएकोमा सभापति देउवालाई गृहमन्त्री लेखकले धन्यवाद दिएका थिए।

प्रकाशित: ५ श्रावण २०८१ १८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App