२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रविलाई ढकालले भने: तपाईंको गाडीको सिसा कालो भइसक्यो, समीक्षा गर्नुहोला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफैमाथि समीक्षा गर्न आग्रह गरेका छन्।

उनले विभिन्न ३९ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन केन्द्रीय समितिमा बोल्न नदिएपछि उनले आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

सो धारणामा ढकालले सभापति लामिछानेलाई गाडीको सिसा कालो भइसकेको र समीक्षा गर्न आग्रह गरेका छन्।

उनले सभापति लामिछानेलाई भनेका छन्, 'अब तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापतिज्यू समीक्षा गर्नुहोला।' 

प्रकाशित: १९ असार २०८१ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App