१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

आलोचना सहन नसकेर सरकारले टिकटक बन्द गर्यो:हर्क साम्पाङ

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हक साम्पाङले सरकारले आक्रोश आलोचना सहन नसकेर टिकटक बन्द गर्ने निर्णय गरेको बताएका छन।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका हुन्।

मेयर साम्पाङले निरंकुश सरकार आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णयमा पुगेको बताएका छन। 

प्रकाशित: २७ कार्तिक २०८० १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App