२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्ने

फाइल तस्बिर

प्रतिनिधि सभाको बैठक भदौ २८ गते बस्ने भएको छ।

भोलि (भदौ २७) गतेका लागि पूर्वनिर्धारित बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनका कारण एक दिन पछि सारिएको संघीय संसदका महासचिव  भरतराज गौतमले जानकारी दिए।

बैठक दिउँसो ३ बजे बस्नेछ। संविधान सभाका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरीरलाई अहिले नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। 

प्रकाशित: २६ भाद्र २०८० १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App