१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सदनको अवरोध खुलाउन सर्वदलीय बैठक बस्दै

फाइल तस्बिर

संसद् गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ।

संसद्‌मा जारी अवरोधका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले अपराह्न ४ बजेका लागि शीर्ष सर्वदलीय बैठक बोलाएका हुन्।

संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए।

बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि आज फेरि बस्ने गरी सकिएको थियो।

प्रकाशित: ४ भाद्र २०८० ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App