८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ।

संसद सचिवालयले जारी गरेको आजको बैठकको कार्यसुचीमा प्रधानमन्त्री पुष्पकमल दाहाललेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने रहेको छ।

त्यसैगरी  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने  कार्यसूची समावेश गरिएको छ। 

प्रकाशित: १५ चैत्र २०७९ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App