११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालको राजनीति गम्भिर र संवेदनशील अवस्थामा छ: महासचिव चन्द

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले नेपालको राजनीति गम्भिर र संवेदनशील अवस्थामा रहेको बताएका छन्।

उनले पार्टीको पूर्णकालिन बैठकका निर्णयहरु सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्।

‘नेपालको राजनीति एउटा गम्भिर र संवेदनशील अवस्थामा छ । सबैतीर ठूलठूला बहसहरु चलिरहका छन्’, महसाचिव चन्दले भने।

प्रकाशित: २५ माघ २०७९ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App