coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

विदेशीहरुको इशारामा सरकार बन्ने र ढल्ने भइरहेको छः महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले ‘दलाल पुँजीपति’ सत्ता अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन्।

नेपालको राजनीति गम्भिर र संवेदनशील अवस्थामा छ: महासचिव चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले नेपालको राजनीति गंम्भिर र संवेदनशील अवस्थामा रहेको बताएका छन्।

कुनै पनि हालतमा संसदीय व्यवस्थामा आत्मसमर्पण गर्दिन: विप्लव

उनले आफनो पार्टी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको पक्षमा नरहेको भन्दै संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने बताए।

प्रचण्डले नेतृत्व हस्तान्तरण गरे मात्रै एकता सम्भव छः विप्लव

चन्दले जनयुद्ध, सत्ताको नेतृत्वमा पुगेर प्रचण्डले अनुभव गरिसकेकाले सहिद, घाईते र मान्छेका सपनाहरु पूरा गर्न माओवादी क्रान्तिकारीहरु ध्रुवीकृतका लागि समेत नेतृत्व परिवर्तनको विकल्प नभएको बताए।

'विप्लव समूह'प्रति कडा हुने गृहमन्त्रीको संकेत, फिल्ड अपरेसनमा कुनै सम्झौता नगर्न प्रहरीलाई निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेकपा(विप्लव समूह)प्रति कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन्। ६५औं प्रहरी दिवसका अवसरका शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले विप्लव समूहप्रति कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए।

नक्सा पास गरेर मात्रै जनजागरणलाई मत्थर पार्ने काम नहोस्ः विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले निरन्तर सङ्घर्षको दबाबमा आएर सरकारले लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा पारित गरेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्