२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाङ क्षेत्र नम्बर ३ मा एमालेकी ओलीको आग्रता कायमै

दाङ क्षेत्र नम्बर ३ मा एमालेले आग्रता कायमै राखेको छ।  

८५५ मत गणना गर्दा एमालेकी कोमल ओलीले ३३६ मत प्राप्त गरेकी छिन् भने कांग्रेसका दिपक गिरीले ३२१ मत प्राप्त गरेका छन्।

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत प्राप्त गरेका छन ।

प्रकाशित: ५ मंसिर २०७९ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App