बर्दियाको १ र २ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। निर्वाचन क्षेत्र १ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सजय गौतम छन्।
त्यस्तै एमालेबाट लक्ष्मण ज्ञवाली छन् भने नागरिक उन्मुक्तिबाट ठाकुर सिह थारु उम्मेदवमर रहेका छन्।
बर्दिया २ मा गठबन्धनका साझा उम्मेदवार माओवादीबाट सुरेश पन्थ,एमालेबाट पकजसिह राठोर र स्वतन्त्र उम्मेदवार लालबिर थारु उम्मेदवार रहेका छन्।
प्रकाशित: ५ मंसिर २०७९ ०८:४८ सोमबार





