१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङमा मतगणनाअघि सर्वदलीय बैठक बस्दै

मोरङमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना अघि सर्वदलीय बैठक छ।

मोरङको ४,५ र ६ को विराटनगरको आदर्श मा वि तथा १ को उर्लाबारी नगरपालिका , २ को रतुवामाईको विश्वनाथ मन्दिर र ३ को बेलबारी भगवती मा विमा मत गणनाको तयारी भएको छ।

मोरङका सबै क्षेत्रमा मत गणनाका लागि सर्वदलीय बैठक भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७९ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App