१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

७० प्रतिशतसम्म मतदान हुनसक्छः निर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशत मत खस्ने अनुमान गरेका छन्।  

उनले आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै देशभरीबाट कुल ७० प्रतिशत मत खस्ने अनुमान गरेको जानकारी दिए। 

थपलियाले विगतका निर्वाचनको मतदान स्थिती, मतदाताको भोटिङ अवस्था र आइतबार तथा सोमबारको बिदाले गर्दा यसपटक ७० प्रतिशतसम्म मतदान हुनसक्ने अनुमान गरेको जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App