३ आश्विन २०८३ शनिबार
image/svg+xml

संविधान दिवसः सङ्घीयतापछि दलित र सीमान्तकृत समुदायको जीवनमा आएको परिवर्तन

कुनै बेला सार्वजनिक कार्यक्रममा आफ्नो कुरा राख्नसमेत हिच्किचाउने धनुषाको सबैला नगरपालिकाका रेणु महरा अहिले स्थानीय सरकारको निर्णय प्रक्रियामा सक्रिय सहभागी हुन्छिन्।

केपी ओली शरशय्यामा ढलेको छैन, फेरि पनि मैदानमा छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध पटक–पटक षड्यन्त्र र हमला भए पनि पार्टी अझ सुदृढ हुँदै अघि बढ्ने बताएका छन्।

‘महिलाले सिलिन्डर उठाउन सक्दैनन्’ भनेर जागिर नदिँदा १९ लाख बढी क्षतिपूर्ति तिर्न आदेश

एलपीजी बोटलिङ प्लान्टमा रिफिलिङ हेल्परको पदका लागि स्थानीय समितिले सिफारिस गरेका ४९ जनामध्ये उनी पनि थिइन्।

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा

नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

संविधानले सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको बताएका छन्।

संविधान जोगाउन सबै पुस्ता सक्रिय हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान तथा लोकतान्त्रिक प्रणालीलाई जोगाउन सबै पुस्ता सक्रिय हुनुपर्ने बताएका छन्।

यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर क्रियाशील नभए संविधान कागजमा मात्र सीमित हुने बताए।

संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताएका छन्।

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताएका छन्।

संविधान दिवसमा प्रधानमन्त्री कार्यालयको शुभकामना

संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरिएको छ।

१ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीको इनरुवा नगरपालिका -१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा हात्ती मृ*त फेला,'रोनाल्डो' हुनसक्ने आशंका

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बीस हजारी ताल नजिकैको घोलमा एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्