५० हजार झिक्ने चटारो
सिन्धुपाल्चोक-भूकम्पबाट सर्वाधिक नोक्सानी ब्यहोरेका सिन्धुपाल्चोकका पीडित केही दिनदेखि घर बनाउन पहिलो किस्ता निकाल्ने चटारोमा छन्।
सिन्धुपाल्चोक-भूकम्पबाट सर्वाधिक नोक्सानी ब्यहोरेका सिन्धुपाल्चोकका पीडित केही दिनदेखि घर बनाउन पहिलो किस्ता निकाल्ने चटारोमा छन्।
पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई केही समय वर्षाले प्रभाव पारेको थियो। व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको थियो। तस्बिर र भिडियोमा हेराैं पशुपतिमा तीजको राैनकः
‘छक्का पन्जा’ फिल्मको प्रवर्द्धनमा व्यस्त रहेकी अभिनेत्री प्रियंका कार्की शनिबार एक्कासी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा छुल्किइन्। फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी हेर्न उनी नेपाल आर्ट काउन्सिलमा पुगेकी हुन्।
फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने भएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म समीक्षक दीपेन्द्रले निर्देशन गर्न लागेको फिल्म ‘घामपानी’को औपचारिक घोषणा गरियो।
अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औं अटो सो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त प्रदर्शनीको उदघाटन गरेका छन्।
राष्ट्रपतिदेखि सर्वहारा नागरिकसम्म बसाेबार राजधानी सहरमा त्यतै विविधतायुक्त चाल चलन र गतविधिहरू भइरहेका देखिन्छन्।
ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताए।
रौतहटमा गोली लागेर गैंडा गम्भिर घाइते’ भन्ने खबर सुन्दा चितवन बछौली सौराहा नजिक रहेको जनकौली सामुदायिक वनका वन हेरालु शिवप्रसाद रिमाल साह्रै छटपटिए। चितवनमा लगातार दुई वर्षयता यस्ता खालका कुनै घटनाहरु भएका थिएनन् । रौतहटको खबरले उनी दुखी हुनु स्वभाविकै थियो। घाइते गैंडा उद्दार गरेर जब सौराहा नै ल्याइयो, त्यसको रेखदेखमा खटेका छन् उनै शिव ।
ललितपुरकाे स्वँथमा मंगलबार ‘उपाकल साया’को नामले चिनिने नृसिह जात्रा अायाेजना गरिएकाे छ। कुनै पनि दैवी प्रकाेप नलागाेस् र विश्वमै शान्ती कायम भइरहाेस् भन्ने कामनाका साथ भाद्र कृष्ण पञ्चमीका दिन याे जात्रा मनाउने गरिन्छ ।
कर्णालीको सबैभन्दा लामो जात्राको तेश्रो दिन जुम्लामा सानो पल्टन तथा मिमबास्सा जात्रा निकालिएको छ। सानो पल्टन जात्राका अवसरमा थरिथरीका प्रस्तुती प्रदर्शन गरिएको छ।
जुम्ला–जुम्लामा शनिबार रोपाँई जात्रा मनाइएको छ। १९९३ सालदेखि जुम्लामा रोपाँई जात्रा मनाउन सुरु गरिएको जानकारहरु बताउँछन्। तस्बिरमा हेरौं सदरमुकाम खलंगामा निकालिएको रोपाँई जात्राका दृश्यः
काठमाडौं- आज गाईजात्रा पर्व। हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै काठमाडौं उपत्यकामा र नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन्।
जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीले धूमधामसाथ मनाएका छन्। रक्षाबन्धनको दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिन्छ।
काठमाडौं– दिनभर चर्को गर्मी, धुलो र धुँवाले भरिने गर्छ आजकाल राजधानी काठमाडौं सहर। तर, साँझपख भने शीतल महसुस हुन्छ। व्यस्त यस सहरमा साँझपख मन्द–मन्द गतिमा चल्ने हावाको स्पर्शले मनलाई आनन्द अनुभूति दिने गरेको छ।
साउन महिनाको अन्तिम सोमबार आज बिहान ३ बजेदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार बिहान ३ बजेदेखि पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
धापा– १ सिजाका प्रेम प्याकुरेल ३० केजीको भारी पिठ्यूँमा बोकेर कर्णाली राजमार्गमा हिड्ँदै थिए। सवारी साधनमार्फत ल्याउनुपर्ने सामान प्याकुरेलल पिठ्यूँमा बोकेको देख्दा कर्णाली राजमार्गको उपयोग कर्णालीवासीले प्रभावकारी रुपमा गन नपाएको महशुस हुन्थ्यो।
सेल्फी खिच्ने जोडीको हाउभाव पनि हेर्न लायक हुन्छ । युवा मात्रै हैन हरेक उमेर समूहमा सेल्फीमोह बढ्दो छ । मोवाइलको प्रयोगसँगै मोवाईलले भित्र्याएको ‘सेल्फी कल्चर’ ले राजधानिसहित देशका सबैजसो सहरलाई गाँज्दै लगेको छ। सहरीया युवा पुस्ता सेल्फीको लतमा चुर्लुम्मै डुबेको छ भन्दा फरक नपर्ला।
काठमाडाैं– शनिबार काठमाडाैं अलि फूर्सदिलाे बन्छ। घुमफिर, मनाेरञ्जन, विमाेचन, सार्वजनिक यस्तै यस्तै हुन्छन्, काठमाडाैंका शनिवारीय दैनिकी।
काठमाडौं– सुर्योदयसँगै सुरु हुने प्रत्येक दिन काठमाडौं रोचक दृष्यहरुका साथ प्रस्तुत हुन्छ । कहिले पानी पर्छ, कहिले घाम लाग्छ, कहिले भने मौसम धुम्म परिदिन्छ। मौसमले ल्याउने धुलो, धुवाँ, वर्षा र हिलोमै पनि मानिसहरु आफ्नो दैनिकी चलाइ नै रहन्छन् । यद्यपी, धुवाँ, धुलो र हिलोभन्दा फरक सुन्दर दृष्यहरु पनि उत्तिकै देखिन्छन् काठमााडौंमा, मानौं हिले पोखरीमा कमल फूलिरहेको छ।
काठमाडाैं– साविक झैं काठमाडाैं उपत्यका मंगलबार पनि अाफ्नै लय र गतिमा दैनिकी चलाइरहेकाे थियाे। उपत्यकाबासी लाखाैं सर्वसाधारण अा–अाफ्नै शैलीमा जीवनका तीता–मीठा, दुःख–सुखका पलहरू विताइरहेका थिए।
काठमाडाैं– हरेक वर्ष अगस्त महिनाको ९ तारिकका दिन विश्वभर मनाइने आदिवासी दिवस नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
काठमाडौं– साउनको चौथो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेष गरी हिन्दु धर्मावलम्बीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बार मान्ने परम्परा रहेको छ। यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।
सपथ ग्रहणमा निवर्तमान प्रधानमन्त्री अोली गम्भीर मुद्रामा देखिए। उनी बेलाबखत मात्रै मुस्काए। दाहाल र अोली बीचको संवाद र कानेखुसी हेर्न लायक थियो। अोली नेतृत्वमा मन्त्री रहेका विजय गच्छदार सबैभन्दा बढी निरास देखिएका थिए भने अोली मन्त्रीमण्डलका अन्य मन्त्रीहरू पनि खुलेका देखिएनन्। मधेसवादी दलका नेताहरूको मुद्रा प्रफुल्ल देखिन्थ्यो।
काठमाडौं– राजधानी शहर काठमाडौं प्रत्येक दिन विभिन्न ऐतिहासिक गतिविधि र नयाँ आयामहरु लिएर आउँछ। करिब ५० लाख जनसंख्याको आवादी रहेको यस सहरमा राष्ट्रपतिदेखि आम नागरिकसम्म बस्छन्। सर्वहारादेखि धनाढ्यसम्मको बास पनि यही सहरले थेगेको छ। यी सबै नागरिक बिहानदेखि बेलुकासम्म आ–आफ्नै गति र लयमा जीवनको दैनिन्दिनी चलाइरहेका हुन्छन्। राजधानी सहरमा साउनको १९ गते बुधबार कसकसले के के गरे र कहाँ कहाँ के के भयो ।