अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने अपरेसन लामो समयदेखि योजनाबद्ध अपरेसन भएको बताएका छन्।
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका १ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सोही पालिकाको वडा न. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप राती १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।