२४ मंसिर २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

आहा ! सुन्तला

यतिबेला सुन्तलाको सिजन । किसानलाई सुन्तलाई टिप्न भ्याइनभ्याइ नै परेको छ । बोटभरी लटरम्भ फलेका सुन्तलाको मनमोहक दृश्यले किसान खुसी भएका छन् ।  

बजारमा पनि स्थानीय सुन्तलाको माग उत्तिकै बढेको छ । तस्बिर: रासस

प्रकाशित: २४ मंसिर २०८२ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App