
समाज
काठमाडाैं-लैनचाैरस्थित सहिद स्मारकमा शनिबार सहिदको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको छ। सहिद दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली स्मारकमा पुगेर माल्यार्पण गरि सहिदप्रति सम्मान अर्पण गरे।
मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं अधिकारीहरू र राष्ट्र सेवक कर्मचारीले सहिदप्रति सम्मान चढाए।
सहिद दिवसका अवसरमा सहिद स्मारकमा गरिएको श्रद्धाञ्जलीका दृश्यहरूः









सबै तस्विरः दिपेश श्रेष्ठ