अन्य
फोटो फिचर
पशुपतिमा सोमबारे बर्तालु
काठमाडौं- साउने सोमबारको अन्तिम दिन काठमाडौंको पशुपतिनाथलगायत मुलुकभरका शिवालयमा बिहानैबाट पूजाआजाका लागि ब्रतालु महिलाको भीड लागेको छ। हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्छन् र अन्तिम सोमबार समापन गर्छन्। महिलाले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाएर सजिए। यसो गरे भगवान खुसी हुनुका साथै आफन्तको आयू बढ्ने उनीहरुको मान्यता छ। सोमबार बिहान पशुपतिनाथ मन्दिरमा देखिएका दृश्यन।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%