कोभिड–१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर बाहिर आएका छन् ।
अन्य घटनामा सर्पदंश, जनावरको आक्रमण, जंगल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीसमेत रहेका छन्। जंगल डढेलोका १२८ घटनामा मानवीय क्षति न्यून भए पनि भौतिक क्षति उल्लेखनीय भएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आज आयोजित समारोहमा उनीहरूलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।