कोशीमा ५४.८६ प्रतिशत धान रोपाइँ सकियो
कोशी प्रदेशमा यस वर्ष ५४.८६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
कोशी प्रदेशमा यस वर्ष ५४.८६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीका २९० जना बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।
लगातारको वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाघझोरामा अवरुद्ध भएको हेटौँडा–भीमफेदी–काठमाडौँ सडक खण्ड सशस्त्र प्रहरीको सक्रियतामा पुनः सञ्चालनमा आएको छ।
पोखरामा आगामी असोज ९ देखि ११ गते (सेप्टेम्बर २५–२७) सम्म ‘नोम्याड्स बेसक्याम्प फेस्टिभल’ आयोजना हुने भएको छ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएकी छन्।
दुई दशक अगाडी प्रदर्शनमा आएको भोला रिजालको निर्देशनमा रहेको चलचित्र गौंथली पुनः नयाँ कथा तथा कलाकार लिएर तिनै निर्देशकको छोरा कपिल रिजाल लिएर आउने भएका छन्। उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा सिम्रन खड्का र अरुण क्षेत्रीको रहेको छ।
सरकारले नयाँ विधेयक दर्ता गर्न ढिलाइ गर्दा प्रतिनिधिसभाको बैठक मङ्गलबारपछि केही समयका लागि स्थगित हुने संकेत देखिएको छ।
आदिकवि भानुभक्त आचार्यका काव्यमा निहित वेदान्तीय दर्शन, अध्यात्म, नैतिक मूल्य र राष्ट्रिय चेतनामाथि गहन अध्ययन तथा अनुसन्धानको आवश्यकता औँल्याएको छ।
अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।
प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क मृर्गौला प्रत्यारोपण गरिएको जनरल सर्जन डा. विकाश खड्काले जानकारी दिए ।
लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
विश्व फुटबलका दुई पुस्ताका स्टार खेलाडी किलियन एमबाप्पे र लामिन यामालबीचको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ।
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णय अनुसार श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन्।
निरन्तरको वर्षासँगै नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
कान्तिपुरको गेटअघि पार्क गरिएको बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रवि जयसवालले चलाउने गरेका छन्।