अर्थ ११ असार २०८२ पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन कार्यालयले चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न रु एक खर्ब ७४ अर्ब नौ करोड रकम खर्चिएको छ ।
समाज ११ असार २०८२ भूमिसम्बन्धी समस्या दीर्घकालीन रुपमा समाधान गरिँदै आयोगमार्फत स्थानीय पालिकासँगको समन्वयमा भूमिहीनको पहिचान, जग्गाको नापजाँच, हकदाबीका सार्वजनिक सूचना जारी गरी लालपुर्जा वितरणको तयारी भइरहेको आयोगले जनाएको छ ।
राजनीति १० असार २०८२ बयानका लागि विशेष अदालत पुगे माधव नेपाल पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् ।
अर्थ ११ असार २०८२ जुम्लाका स्थानीय तहले ल्याए तीन अर्ब बढीको बजेट यता हिमा गाउँपालिकाले ४० करोड २ लाख ७५ हजार विनियोजन भएको अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।