२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जनपद प्रहरीका ९६६ जना हवल्दारमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा गरेको छ। प्रहरी प्रधानकार्यालयका अनुसार ९६६ लाई हवल्दारमा बढुवा गर्न नाम सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी सहायक हवल्दारहरूलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो।

यो सिफारिस प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार गरिएको हो। बढुवा समितिले जारी गरेको सूची नेपाल प्रहरी प्रधान कार्यालयको वेबसाइटमा उपलब्ध छ। 

नामवली हेर्न यहाँ क्लिक गर्नुस्

प्रकाशित: २६ पुस २०८२ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App