१३ आश्विन २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

बाढीपछि तङ्ग्रिदै काठमाडौं (तस्बिरहरु)

उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो।

पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठुलो बाढी आयो। बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो।

आइतबार मौसममा सुधार आएसँगै मानिसहरू शनिबारको बाढीबाट तङ्ग्रिने प्रयास गरिरहेका छन्। अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन।

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App