२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

मेलम्ची पानीको माग गर्दै रित्तो गाग्री देखाएर प्रदर्शन (फोटोफिचर)

नेकपा (एमाले) अन्तर्गत काठमाडौं महानगर कमिटीले मेलम्ची खानेपानी तत्काल आपूर्तिको माग गर्दै प्रदर्शन गरेको छ।

शुक्रबार कमिटीले काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा रित्तो गाग्री देखाउँदै प्रदर्शन गरेको हो। 

मेलम्ची खानेपानी तत्काल आपूर्ति गर्न माग गर्दै रित्तो गाग्री देखाउँदै र सिटी फुकेर विरोध विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य रामेश्वर फुयाँलसहितका नेताहरू उपस्थित थिए।

खुशी 85.7%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 14.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App