आज अधिकांश ठाउँमा घाम लाग्ने

गण्डकी, कोसी र बागमती प्रदेशका केही पहाडी तथा उच्च पहाडी भूभागमा बदली हुनेबाहेक देशका अधिकांश भूभागमा सामान्यता मौसम सफा हुने अनुमान गरेका छन्।