१८ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

तौलमा उपभोक्ता ठग्ने १९ पेट्रोलपम्पमा सिलबन्दी

काठमाडौं— नेपाल गुणस्तर तथा नापतौल विभाग सहितको सहभागिता भएको अनुगमनका क्रममा इन्धन मापक यन्त्रमा गडबड गरी उपभोक्ता ठगी गर्ने १९ वटा पेट्रोलपम्पमा सिलबन्दी गरिएको छ।

अर्को आदेश नहुन्जेलसम्म ती पम्पहरुलाई इन्धन बिक्री वितरण गर्न समेत प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाएको छ।

विज्ञप्ति

19

प्रकाशित: १३ मंसिर २०७२ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App