विमान बिहान ६ बजे बेइजिङ पुग्नुपर्ने कार्यतालिका थियो । १३ मुलुकका यात्रु सवार यो विमान दुर्घटन विश्वकै ठूलो विमान दुर्घटना हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाको थप विबरण अाउँन बाँकी छ।
प्रकाशित: २३ फाल्गुन २०७० २३:४६ शुक्रबार
प्रकाशित: २३ फाल्गुन २०७० २३:४६ शुक्रबार