२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लक्ष्य पूरा नभएसम्म युद्ध नरोक्ने इरानको अडान

लक्ष्य पूरा नभएसम्म युद्ध नरोक्ने इरानले अडान लिएको छ। 

इरानका जनरल कियोमार्स हेदरीले लक्ष्य पूरा नभएसम्म र संयुक्त राज्य अमेरिकालाई कडा प्रहार नगरेसम्म युद्ध नरोक्ने स्पष्ट पारेका हुन्। 

'हामीले आठ वर्षसम्मको निरन्तर युद्ध पनि भोगेका छौं। यो युद्ध कति दिन चल्छ भन्ने कुनै मतलब छैन', हेदारीले भने, 'यो युद्ध हामी आफ्नो शत्रुलाई पश्चाताप ल्याउने गरि उदेश्य प्राप्त भएपछि मात्रै समाप्त गर्नेछौं।'

प्रकाशित: २१ फाल्गुन २०८२ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App