भाजपा नेताको हत्या
अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन्।
अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन्।
बंगालको खाडीबाट सुरु भएको फानी चक्रवाती आँधी भारतमा प्रवेश गरेर ओडिशामा ठुलो मनाविय क्षति पु¥याएको छ। ओडिशामा चक्रवाती आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
शक्तिशाली सामूद्रिक आँधी ‘फानी’का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ। प्रतिघण्टा दुईसय किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र वर्षामा परी अन्य एक सय ६० जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।
थाइल्यान्डका नरेश महा वजिरालंकर्नले शनिबार राज्याभिषेक गरेका छन्। बैंककस्थित ग्रान्ड प्यालेसमा जल सेचन गरेर नरेश वजिरालंकर्नको राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। थाइल्यान्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रूपमा लिइन्छ।
उत्तर कोरियाले छोटो दूरीका कैयौं क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाबाट बाहिरिएको विवरणमा उल्लेख गरिएको छ। दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो।
राजामा नियुक्त भएपछिको पहिलो सम्बाेधन गर्दै शनिबार उनले सबै देशहरुसँग हातमा हात मिलाएर अगाडी बढ्न आफूले चाहेको बताए।
थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन्। बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन्।
१ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेपछि २१ जना घाइते भएका छन्।
१ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेको छ। नौसेना एयर स्टेशन जैक्सनविले के एक प्रवक्ताका अनुसार शुक्रबार उक्त विमान ल्यान्डिङ गर्नेक्रममा चिप्लिएर नदीमा खसेको हो। अहिलेसम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन्।
शुक्रबार ६.१ रेक्टरस्केलको भूकम्प गएको छ। बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको जनाएको छ।
पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।
यसैगरी पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा ‘पास्तो’ बोलिने भएकाले त्यहाँ पनि अन्य भाषाका तुलनामा पास्तोले नै प्राथमिकता पाउनेवाला थियो। बलुचिस्तानमा ‘बलुची’ भाषा नै। त्यसैले अलीको माग थियो, सबै भाषाको प्रवद्र्धन होस् र संरक्षण पनि होस्।
फानी नामक आँधी आउन लागेपछि भारतको उत्तरी तटीय क्षेत्रका गाउँमा बसोबास गर्ने हजारौं मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।
अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत् शान्ति सम्मेलनपछि अफगान अधिकारीले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन्।
संयुक्त राज्य अमेरिकाले युरोपेली संघअन्तर्गतका सदस्य राष्ट्रलाई चीनको ‘फाइभ जी’ सेवाबारे हतारमा निर्णय नलिन आग्रह गरेको छ।
काठमाडौंबाट २० वर्षअघि भएको एयर इन्डियाको विमान अपहरणसँग जोडिएका जैस–ए–मोहम्मदका संस्थापक नेता मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंककारीको सूचीमा राखेको छ। बिहीट्रसंघ सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा ५१ वर्षीय मोहम्मद मसुद अजहर अल्भीलाई आतंककारी सूचीमा राखिएको उल्लेख छ। राष्ट्रसंघको नियमावलीअनुसार आतंककारीको सूचीमा राखिएपछि अजहरलाई विश्वभर घुम्न प्रतिबन्ध लगाई सम्पत्ति रोक्का गरिएको छ।
भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले गर्ने भनिएको सैनिक हस्तक्षेपलाई लिएर अमेरिकी अधिरकारीको मत विभाजन भएको छ। विशेष सोत्रलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएअनुसार भेनेजुएलामा सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन।
श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ।
भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विषयमा यहाँका अधिकारीहरुको मत विभाजन भएको छ। बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन।
थाइल्याण्डका राजा महा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका छन्। उनले आफ्नो व्यक्तिगत सुरक्षा अंग उप प्रमुखसँग विवाह गरेका हुन्। विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ।
प्रतिकूल मौसमका कारण चरम खाद्य संकट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रससमक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ। बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ। प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य संकट उत्पन्न भएको जनाइएको छ।
संयुक्त राज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुवै मुलुकबीच बेइजिङमा बुधबारदेखि पुनः व्यापार वार्ता सुरु भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वाराणसी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न महागठबन्धनका तर्फबाट तेजबहादुर यादवले दर्ता गराएको उम्मेदवारी रद्द भएको छ। आधारभूत केही प्रक्रिया पूरा नभएको भन्दै बुधबार उनको उम्मेदवारी निर्वाचन आयोगबाट अस्वीकृत भएको हो।
जापानका नयाँ सम्राट नारुहितोले मंगलबार मध्यरातबाट जापानको राजगद्दी सम्हालेका छन्। उनी जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं सम्राट हुन्। शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मंगलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतीक, एउटा बहुमूल्य रत्न दिइएको थियो।