वर्षा र बाढीबाट सुडानमा ५४ को मृत्यु, २ लाख प्रभावित
अत्यधिक वर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
अत्यधिक वर्षा र बाढीका कारण सुडानमा पछिल्लो समय ५४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ।
पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ।
श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ।
बुधबार पक्राउ परेका भारतका पूर्वअर्थमन्त्री पलानिप्पन चिदम्बरमलाई प्रहरी हिरासतमा संघीय अनुसन्धनात्मक अदालतले आदेश दिएको छ।
म्याक्राेंले बेलायती प्रधानमन्त्रीसँगको भेटमा बेलायतको इयूबाट हुने बहिर्गमनका लागि अबको एक महिना ‘उपयोगी’ वार्ता गर्न आग्रह गरेका थिए
‘म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौं, हामी जाँदैनौं,’
प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका खुलेको छ। तर त्यसमा सवार ३४० जना यात्रुहरूमध्ये कोही हताहत भने भएनन्।
उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको छ।
चीनकाे दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ।
अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।
सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले सपथ लिएका छन्।
अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च)मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक चालकलाई पक्राउ गरेको छ।
प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अन्य १० जना घाइते भएका छन्। हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिएका छन्।
वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददातासँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताएका छन्। उनले तालिबान समूहले अफगानिस्तानलाई आतंकवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने विचार पनि व्यक्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको भविष्यलाई लिएर कोपनहेगन भ्रमण रद्द गरेकोमा आफूलाई रिस उठेको र छक्क परेको डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिकेसेनले बताएकी छन्।
चीनको दक्षिण पश्चिमी क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अन्य २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ।
चीनले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्नका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउँदै प्रवक्ता जेङले अमेरिका–ताइवान सम्झौतामा सहभागी हुने सबै कम्पनीलाई चीनमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।
मोबाइल चलाउन प्रतिबन्ध लगाएपछि छोरीले प्रेमीसँग मिलेर आफ्नै बाबुको हत्या गरेकी छन्।
अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ।
हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ। यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन्।
अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए
उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन्।
अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।