२१ पुस २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी

दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ।

उनलाई पक्राउ गर्न बिहीबार राति दुई हजारभन्दा बढी पुलिसहरू उनको निवासमा तैनाथ गरिएको थियो। सियोलको अदालतले यूनविरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्न प्रयास गरेको हो।

यूनविरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो। यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो। जुन अवधिमा यूनको शक्ति निलम्बित छ। एजेन्सी

प्रकाशित: १९ पुस २०८१ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App