२१ श्रावण २०८२ बुधबार
image/svg+xml

नेपालस्थित बंगलादेश दूतावासले मनायाे ‘जुलाई अपराइजिङ डे’

नेपालस्थित बंगलादेश दूतावासले मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी ‘जुलाई अपराइजिङ डे’ (जुलाई जनविद्रोह दिवस) मनाएको छ।

मिडियाको आम्दानी सुकाउँदै एआई सर्च प्रणाली

च्याटजिपिटी जस्ता जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण परम्परागत अनलाइन सर्च ट्राफिकमा कटौती गरेको र समाचार साइटमा पाठकको आगमन घटेको पाइएको छ।

उत्तराखण्डमा जलप्रलय: ३४ सेकेन्डमै बगायो धराली गाउँ, ५० बढी बेपत्ता

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा मंगलबार दिउँसो बादल फाट्दा आएको भीषण बाढी र पहिरोले ठूलो विनाश निम्त्याएको छ।

संघीय लोकतान्त्रिक मोर्चाको ‘जनजागरण अभियान’ बुधबार रुपन्देहीमा हुने

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान बुधबार रुपन्देही हुने भएको छ।

पूर्वराष्ट्रपतिलाई पार्टी भित्र र बाहिरबाट उचालिएको छः एमाले महासचिव पोखरेल

‘उहाँ विशिष्ट व्यक्तित्व हो । सम्मानित व्यक्तित्व हो । त्यसैले पार्टीले पनि विशिष्ट प्रकारले सम्मानजनक निर्णय गरेको छ ।’

भारतमा २४ घण्टाभित्र ‘ट्यारिफ’ बढाउने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ठूलो ट्यारिफ (भन्सार महसुल) लगाउने धम्की दिएपछि अमेरिका र भारतबीच वाकयुद्ध चर्किएको छ।

भारतमा भीषण बाढीका मृतकप्रति परराष्ट्रमन्त्रीद्वारा दु:ख व्यक्त

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा परेर ज्यान गुमाएका मृतकहरूका प्रति दु:ख व्यक्त गरेकी छन्।

प्रधानमन्त्री ओली र किर्गिजका मन्त्रिपरिषद् अध्यक्ष कासिमालिभबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद् अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ।

उच्चस्तरीय विषयगत राउण्ड टेबलमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसी) मा समृद्धिको चालकको रूपमा संरचनात्मक रूपान्तरण, विविधीकरण, र विज्ञान, प्रविधि र नवप्रवर्तन उच्चस्तरीय विषयगत राउण्ड टेबलमा सम्बोधन गरेका छन्।

बहुविवाह सम्बन्धी कानुन नल्याउन सरकारलाई ताप्लेजुङका महिलाको ध्यानाकर्षण

महिलाहरुले लामो समयदेखि संघर्ष गर्दै आउनु परेको परिस्थतिमा सरकारले बहुविवाहलाई वैधानिकता दिने गरी ल्याउन लागेको कानुन सर्वत्र निन्दनीय रहेको उनीहरुको दाबी छ ।

इन्द्रबहादुरले लिए मुख्यमन्त्रीको शपथ, को-को बने मन्त्री ? (सूचीसहित)

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

वर्षाले विस्थापित सदा परिवार आफ्नै घर फर्के

र्षा नरोकिएपछि घर बगाउने जोखिम भएपछि आईतबार मध्यराति उनीहरुलाई छिमेकीको घर लगेर राखिएको वडाध्यक्ष नविन चौधरीले बताए ।

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्