१४ पुस २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। सोही अनुरुप शुक्रबार सबै सरकारी समारोह रद्द गरेको छ।

पूर्वप्रधानमन्त्री सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो। 

भारतीय सरकारले शनिबार राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्

मनमोहन सिंह : उदारीकरणका नायकदेखि प्रधानमन्त्रीसम्मको यात्रा

यो पनि पढ्नुहोस्

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

प्रकाशित: १२ पुस २०८१ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App