१८ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते

दक्षिणी मेर्सिन प्रान्त टर्कीमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

टर्कीका गृहमन्त्री अली येर्लिकायाका अनुसार मेरसिनको भूमध्यसागरीय शहर नजिकैको टार्सस जिल्लामा एउटा इन्टरसिटी यात्रुवाहक बस, ट्रक र कारहरू चेन दुर्घटनामा परेका थिए।

वर्षाका कारण बस चिप्लिएर दुर्घटना भएको बताइएको छ।

प्रकाशित: १४ जेष्ठ २०८१ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App