८ मंसिर २०८१ शनिबार
image/svg+xml

टर्कीद्वारा पहिलो क्वान्टम कम्प्युटर सञ्चालन

क्वान्टम कम्प्युटरले क्रिप्टोग्राफी, आर्टिफिसियल इन्टेलिजेन्स, रक्षा उद्योग र सामग्री विज्ञान जस्ता धेरै क्षेत्रमा कम्प्युटिङ टेक्नोलोजीहरूमा टर्कीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य राखेको छ।

इजरायलसँगको सबै सम्बन्ध अन्त्य भएको टर्कीएको घोषणा

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इजरायलसँगको सबै सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्।

विश्वभर अत्यधिक गर्मी बढ्दा जङ्गलहरूमा आगलागी पनि बढ्यो

जलवायु परिवर्तनका कारण विश्वका विभिन्न जङ्गलहरूमा आगलागीको घटना बढ्न थालेको छ।

युरोकप: आज पोर्चुगल र टर्की तथा चेक रिपब्लिक र जर्जियाबिच खेल हुँदै

युरोकप २०२४ अन्तर्गत आज दुई वटा खेल हुँदै छ। समूह एफ को खेलमा पोर्चुगल र टर्कीबिच प्रतिस्पर्धा हुँदैछ।

सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३९ घाइते

दक्षिणी मेर्सिन प्रान्त टर्किमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्