नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।
बहस सकिएपछि आजै थुनछेक आदेश दिने तयारी जिल्ला अदालत काठमाडौंले गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा गत जेठ २१ गतेबाट थुनछेक बहस जारी थियो।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्नी भ्रष्टाचारीहरुलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेको बताएका छन्।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ।
शरणार्थी नेता रिजालमाथि रायमाझीका वकिलहरू यसरी खनिनुको कारण रिजालले जिल्ला अदालतमा दिएको बयान हो। रिजालले यस प्रकरणमा सुरुदेखि नै रायमाझीको संलग्न रहेको बताएका छन्। अदालतको कठघरामा उभिएर दिएको बयानलाई इजलासले गम्भीर रूपमा ग्रहण गर्छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका ‘हाई प्रोफाइल’ मध्येका इन्द्रजित राईको प्रतिरक्षा बहस बिहीबार सकिएको छ।
मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
नक्कली भूटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस शुरु हुँदैछ। मंगलवार सरकारी वकिलको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु हुने भएको हो।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।
काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ। शुक्रवारबाट पक्राउ परेका १६ जनाको बयान लिन शुरु हुने भएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ।
बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो।
राष्ट्रकै शिर निहुराउने गरी राज्य संयन्त्रकै उच्च स्थानमा रहेका व्यक्तिद्वारा नेपाली नागरिकलाई नक्कली भुटानी नागरिक बनाइ अमेरिका लैजाने प्रपञ्च अन्ततः न्यायालयसम्म पुगेको छ।