१९ वैशाख २०८३ शनिबार
image/svg+xml

भोजपुरमा बदर मत न्यून

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन्।

इलाम-१ : कांग्रेस र श्रम संस्कृतिबिच कडा टक्कर, एमालेलाई पछ्याउँदै रास्वपा

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामाइलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्चल राईले अग्रता कायमै गरेका छन्।

रास्वपाको असाधारण छलाङ

नेपालको राजनीतिक इतिहासमा स्थापित दललाई एकै पटक चुनौती दिएर मूलधारको राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार वर्षअघि मात्रै स्थापना भएको हो ।

काभ्रेमा ३५ उम्मेदवारको जमानत जफत

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ।

जेन-जी आन्दोलन छानबिन प्रतिवेदन भदौ २३ मा केन्द्रित

गत भदौ २३ र २४ को जेनजी आन्दालनबारे जाँचबुझ गर्न गठित छानबिन आयोगले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

प्रतिनिधिसभा सदस्यमा दलविहीन एक्ला सांसद पुन

सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधि सभाको यात्रा तय गरेका छन्।

मतदान केन्द्रहरू पूर्ण समावेशी र अपांगमैत्री थिएनन्

प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रको पर्यवेक्षण गरेको आधिकारिक निकायले मतदान केन्द्र निष्पक्ष भए पनि पूर्ण समावेशी र अपांगमैत्री नभएको जनाएको छ।

श्रम अभियन्ता हर्क साम्पाङ : नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफैँ श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ।

प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ।

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

समानुपातिक : ७६ लाख ९२ हजार ४५९ गणना हुँदा रास्वपालाई ३७ लाख २२ हजार ५६२ प्राप्त

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७६ लाख ९२ हजार ४५९ मत गणना भएको छ।

दोस्रो पटक पराजित भए कांग्रेस सभापति

साविकको निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ बाट उम्मेदवार बनेका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंहसँग पराजित भएका हुन्।

बारामा रास्वपाको 'क्लिनस्विप'

रास्वपाका उम्मेदवारहरू भारी मतान्तरले विजयी बनेपछि उनीहरू पनि चकित बनेका छन् भने उनीसँग पराजित एमाले, कांग्रेस र जसपाका उम्मेदवारहरू पनि हारपछि परिणाम हेरेर चकित बनेका छन्।

हर्क साम्पाङसहित श्रम संस्कृतिले जित्यो तीन सिट

धरान उपमहानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले ३५ हजार ७४१ मत ल्याएर जित हासिल गरेका हुन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्