पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा
दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बुधवार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो।
कुनै पनि शिशु अति कम तौलका जन्मिएका छन् भने विशेष केयर र उपचारविना बचाउनै मुस्किल हुन्छ। उनीहरूको शारीरिक तापक्रम कम, श्वास फेर्न गाह्रो, रोग संक्रमणको जोखिम र पर्याप्त हेरचाह नभएमा मृत्युसमेत हुन्छ।
‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भइरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन्।
नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ।
परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।
नेपाल सरकारले प्राथमिकतामा रहेका विभिन्न ५२ संक्रामक रोगको सूची सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।
उनी गत साता नेपाल आइपुगेका हुन भने शुक्रवार नेपाल आँखा प्रतिष्ठान तिलगंगाका कार्यकारी डा. सन्दुक रुइतलाई भेट गरी अस्पतालको अवलोकन गरेका छन्।
मधेश प्रदेशमा एचआईभी सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ८७ रहेको पाइएको छ। एचआईभी सङ्क्रमित ती सबैले नियमित औषधि सेवन गरिरहेका छन्।
अचेल पश्चिमा मुलुकहरूमा, खासगरी अमेरिकामा, मोटोपन रोक्न वा घटाउन केही औषधीहरू निकै प्रचलित छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई नेपाल सरकारको स्वास्थ्य बिमाको पहुँच पुर्याउन ‘एक घर एक स्वास्थ्य बिमा’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
गत वर्ष झैं यस वर्ष पनि डेंगी महामारीको उच्च जोखिम रहेकाले सुरुमै लामखुट्टेको वृद्धि रोक्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएको छ।
जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।
आमनागरिकलाई स्वास्थ्य सचेतना दिने र व्यवस्थापन गर्ने सरकारी निकाय स्वास्थ्य सेवा विभागकै हाताभित्र डेंगु सार्ने लामखुट्टेको लार्भा पाइएको छ ।
६ वर्षको उमेरमा पहिलो बङ्गारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन्। तर, १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धि बङ्गारा भन्छौं।
राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो।
डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो।
जुम्लाको गुठिचौर गाउँपालिकाका ३९ जना गर्भवती आमाहरुलाई हरियो सागपात उत्पादन गर्न टनेलपाल वितरण गरिएको छ।
तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो।
मनसुनपछि डेंगीको उच्च जोखिममा रहेका सहर तथा जिल्लाले स्थानीय तहमा डेंगी नियन्त्रण कार्यक्रम सुरु गरेको पाइएको छ।
नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले दलित, मुस्लिम र कर्णाली प्रदेशमा अहिले पनि प्रजनन दर उच्च रहेको औंल्याएको छ।