तपाईंलाई मधुमेह देखियो, आजै छाड्नुहोस् यी खानेकुरा
खानपान र जीवन शैलीमा विशेष परिवर्तन गरियो भने यसलाई नियन्त्रणमा राख्न सहज हुन्छ । नियन्त्रणमा राख्न सकिन्छ ।
खानपान र जीवन शैलीमा विशेष परिवर्तन गरियो भने यसलाई नियन्त्रणमा राख्न सहज हुन्छ । नियन्त्रणमा राख्न सकिन्छ ।
पछिल्लो तथ्याङ्क अनुसार देशभर ८० हजार ७३२ जनामा डेंगी संक्रमण भएको छ।
किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।
नेपालमा पहिलो पटक रोबटिक प्रविधिबाट तीन जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ।
किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारको क्षेत्रमा नेपाल विश्वमै उदारणीय बनेको छ।
अनलाइनमार्फत बिमामा आबद्ध हुनेले सरकारको नयाँ नीतिअनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ।
अरू देशमा १४ वर्ष पहिल्यै अभ्यासमा ल्याइएको क्यान्सर उपचारमा ई–एमडिटी (मल्टिडिसिप्लिनरी ट्रिटमेन्ट) प्रणाली नेपालमा अहिलेसम्म लागु हुन नसकेको क्यान्सर रोग विशेषज्ञहरूले औंल्याएका छन्।
महाराजगन्ज स्थित अमेरिकी राजदूतावासको ठ्याक्कै विपरीत एउटा निजी क्लिनिक छ। त्यही क्लिनिकमा छैसठ्ठी वर्षीय वरिष्ठ ग्यास्ट्रोलोजिष्ट शशी शर्माको बिरामी जाँच्ने कोठा छ। कोठाभित्र पस्ने बित्तिकै केही भिन्न दृश्यहरू देखिन्छन्।
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ।
कालिकोटको दुर्गम भेगमा रहेका दुई स्वास्थ्यचौकीमा प्रसूति गृहका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ।
जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ।
सरकारको नीति तथा कार्यक्रममा उल्लिखित संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य गर्ने नीति तथा कार्यक्रम यो वर्षको बजेटमा समावेश नभएपछि अलपत्र परेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन्।
कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन्।
महानगरभित्रका सहरी स्वास्थ्य क्लिनिकमार्फत अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएकोे काठमाडौं महानगरले मानसिक स्वास्थ्य सेवा पनि दिने भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनका कारण बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ।
हिमाली जिल्ला ताप्लेजुङमा पनि कालाजारका संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालय ताप्लेजुङले प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षण गरेको छ ।
केही समययता जापानमा फैलिएको ग्रुप ए स्ट्रेप्टोकोकस रोगले जनमानसमा त्रास बढिरहेको देखिए पनि नेपालमा यसको जोखिम कति छ भन्नेबारेमा अहिल्यै यकिन नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितताका लागि अपनाउनुपर्ने आवश्यक मापदण्ड पूरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन्।
कालिकोटको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ।
नेपालमा मनसुन भित्रिएसँगै ठुला सहरमा डेंगीको जोखिम बढेको विज्ञहरूले बताएका छन्।
कर्णाली प्रदेश सरकारको समाजिक विकास मन्त्रालय माओवादीको भागमा छ। र, उसले आफ्नै पार्टीको भागमा दुबै कार्यालयको प्रमुख राख्न खोजेपछि समस्या उत्पन्न भएको हो।