स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका वार्ड नं. १,नयाँगाउँकी हेम कुमारी सुनुवारको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ।
वर्तमान समयमा थुपै प्रकारका रोग हामीलाई लाग्दै छन्। अति व्यस्तताका कारण हामी शरीरमाथि ध्यान दिँदैनौं। धन कमाउनका लागि स्वास्थ्य खराब बनाइदिन्छौं।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन्।
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ।
भगवान् गौतम बुद्धको पूज्य जन्मस्थल र युनेस्कोको विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना भएको छ।
मनसुन सुरु भएसँगै विभिन्न रोगको जोखिम पनि बढ्ने सम्भावना हुन्छ। विशेषगरी बालबालिकाको स्वास्थ्यलाई मनसुनमा विशेष ध्यान दिन आवश्यक हुन्छ।
जब बैँकको ऋण र ब्याजले च्याप्यो, परिवार दुःखमा डुब्यो। उनको असामान्य गतिविधि देखेपछि उनकी पत्नीले उपचारको लागि डा.अधिकारीकोमा पुर्याएकी थिइन।
सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको शल्यक्रियापछि सिलाउने धागो (सुटर) खरिदमा पनि ‘कमिसनको चक्कर’ चलेको पाइएको छ।
नेपालमा लागूपदार्थ सेवनकर्तालाई उपचार गर्नुको सट्टा प्रहरीले पक्राउ गरी फौजदारी मुद्दा चलाउने काम जारी राखेको प्रति सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन्।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरवासीको लागि डेंगु भ्याक्सिनको व्यवस्था गर्ने बताएका छन्।
मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउन योग तथा प्राकृतिक चिकित्साको महत्त्वपूर्ण भुमिका रहेको बताएकी छिन्।
स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भारतीय दूतावासले फेवाताल किनारमा योग प्रदर्शन आयोजना गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् ।
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गीलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको हो।
अन्ततः व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।
जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ घन्टा भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ।
प्रत्येक वर्षको जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको छ। स्कोलियोसिस भनेको मेरुदण्ड बाङ्गो हुने समस्या हो।
कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।
बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ।
लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ।
दीक्षालय नेपाल फाउण्डेशनको विद्यालय परिषरमा आयोजना गरिएको उक्त निस्शुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए।