१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

किष्टमा थप दुई जनामा कलेजो प्रत्यारोपण

किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।

कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ। 

प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आईसीयूमा उपचार भइरहको अस्पतालले जनाएको छ। योसँगै किष्टले ७ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ।

अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेज र मृर्गौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ।

प्रकाशित: १६ असार २०८१ १६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App