क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ।
बच्चा जन्मनासाथ तुरुन्त स्तनपान नगराएमा दूध भित्रभित्रै गान्निएर कडा हुन गई स्तनपान गराउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसैले बच्चा जन्मनासाथ तुरुन्त स्तनपान गराई हाल्न पनि चिकित्सकहरूले सुझाव दिने गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो।
गत जनवरीदेखि छिटपुट रूपमा सुरु भएको डेंगी संक्रमण साउन अर्थात् (जुलाई) महिनामा अरू महिनाको तुलनामा बढी देखिएको छ।
ललितपुरमा थप दुई जनामा हैजा पुष्टि भएसँगै देशभरिमा हैजा सङ्क्रमितको संख्या २२ पुगेको छ ।मंगलवार क्रिष्ट अस्पतालमा भर्ना भएर उपचार गराएका उनीहरूको कल्चर रिपोर्टबाट बुधवार हैजा पुष्टि भएको हो ।
बङ्गलादेशमा मेडिकल कलेजमा अध्ययनरत नेपाली बिद्याथीले नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन् ।
यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढीमा थप एक जनामा हैजा पुष्टि भएपछि संक्रमित संख्या १७ जना पुगेको हो ।
खिरमा पाइने पोषण तत्वहरूले शरीरलाई आवश्यक प्रोटिन, कार्बोहाइड्रेट, र भिटामिनहरूको पूर्ति गर्छ।
देशभर हैजा फैलँदो छ। सोमबार सम्म १६ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियानको भोलिसम्म जारी रहने भएको छ।
दुई सातायता देशका विभिन्न भागमा हैजा फैलने क्रम जारी छ। आइतबारसम्म १२ जनामा हैजा पुष्टि भइसकेको छ।
बर्खायाममा धेरै मानिसमा कान पाक्ने समस्या हुन्छ। वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ। यो साझा समस्या हो।
दुई सातादेखि देशका विभिन्न भागमा हैजा संक्रमण देखिने क्रम जारी छ। यसैबिच थप तीन जनामा हैजाको लक्षण देखिएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
केन्द्रीय कारागारको महिला सुधार गृहका बन्दीहरूको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
सविपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।
लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन्।
चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो।
चिकित्सकका अनुसार चाँदीपुरा संंक्रमित एडिस एजिप्टाइ लामखुट्टे र सेनफलाइ भुसुनाले टोेकेमा रगत हुँदै भाइरसले मस्तिष्कमा संंक्रमण गर्छ। मस्तिष्कमा संक्रमण भएपछि अन्य अंगहरु नसा, मिर्गौला, कलेजोसमेत फेल भइ मानिसको मृत्यु हुन्छ।
र्यापिड परीक्षणमा हैजा देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पतालमा उपचाररत् रहँदा भागेका तीनजनामा कल्चर परीक्षणमा पनि हैजा पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।